घट्यो आलु र प्याजको मूल्य, यस्तो छ आज तरकारीको भाउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ ।

आज आलुको मूल्य सामान्य घटेको छ । बुधबार प्रतिकेजी ३४ रुपैयाँमा कारोबार भएको आलु बिहीबार ३३ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । भने भारतीय रातो आलुको मूल्य प्रतिकेजी २९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै भारतीय सुकेको प्याजको मूल्य पनि घटेको छ । हिजो प्रतिकेजी ८५ रुपैयाँमा कारोबार भएको सुकेको भारतीय प्याजको मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

ADVERTISEMENT

आज तरकारीको मूल्य सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?