काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्य नजर गर्दै पशुपति बिकास कोषले स्तनपान कक्ष स्थापना गरेको हो ।
आफ्नो नयाँ कार्यसमितिको पहिलो काम स्वरुप स्तनपान कक्ष स्थापना गरिएको कोषका अध्यक्ष लक्ष्मी पुनले जानकारी दिनु भयो । स्तनपान कक्षको उद्घाटन माननिय पर्यटन राज्य मन्त्री सुशिला सिर्पालि ठकुरीले गर्नु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच