
काठमाडौं । नेपालमा जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाका साथ विन्टर अफर ल्याएको छ । कम्पनीका अनुसार अफर लक्जरी ड्राइभको आनन्द लिन चाहने कार पारखीलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
अफरमार्फत् विद्युतीय सवारीसाधनका पारखीले जिडब्लुएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा तीन लाखसम्म फाइदा रहेको छ । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीको गियर अप फर ग्रेट डिल्स अफरका साथ ग्राहकले जिडब्लुएमका प्रिमियम एसयुभीमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्री एक्सेसरिज र निःशुल्क बिमासहित धेरै सुविधा पाउन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच