
काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार पौन २८ अंकले सेयर बजार बढेको छ ।
आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १८५ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच