काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार काठमाडौंको पुतलीसडक शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमका सूची मध्यतिर महिनाका लागि तय भएको कार्यक्रमका रूपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले पद्मोदय विद्यालयका कक्षा १२ मा अध्ययनरत ५० विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । साथै गत शनिबार मधुवन शाखाले वराह क्षेत्र ११ का ५६ जना स्थानीयवासीलाई रेमिट्यान्ससम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा