सामाजिक अभियान्ता इः विरूद्ध ललितपुरमा स्थानीयले गरे प्रदर्शन (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । ललितपुरका स्थानीयले सामाजिक अभियान्ता इः का विरूद्ध प्रदर्शन गरेका छन् ।

फुटपाथ व्यापार निषेधको विरोधमा ललितपुरमा ईः ले उभिएर प्रदर्शन गरिरहेका बेला स्थानीयले अवरोध गरेका हुन् ।

फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ घण्टा उभिने निर्णय गरेका इः का विरूद्ध स्थानिय नै विरोधना उत्रिएका हुन् ।

ADVERTISEMENT

यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए ।

आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको थियो । त्यसको विरोधमा ईःले अभियानका कार्यक्रम गर्न लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?