
काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैसाथ चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ, काठमाडौंकै दहचोक, चितवनको शरदपुर र तनहुँको आबुँखैरेनी ३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच