ब्लास्ट दैनिकका निर्देशक कार्की राप्रपामा प्रबेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  ब्लास्ष्ट खबर दैनिकका प्रबन्धक निर्देशक किशोर कुमार कार्की राप्रपामा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहनुभएका कार्की आज राप्रपामा प्रवेश गर्नुभएको हो ।

ADVERTISEMENT

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्कीलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?