
काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वक्र्स प्रालि आर्थिक वर्ष २०७८/०७९ का लागि करदातामध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ । उत्कृष्ट करदाताका रूपमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मालाई सम्मानपत्र प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच