लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको हो ।‘अहिले उपचारकालागि स्वास्थ्यकर्मी पठाउँदै छौं’, उहाँले भन्नुभयो, ‘पछि भौतिक पूर्वाधारकालागि पनि सामग्री पठाउने छौं ।’

ADVERTISEMENT

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि स्वास्थ्यकर्मी पठाउन लागिएको मन्त्री मास्कीले बताउनुभयो । स्वास्थ्यकर्मीलाई सल्ले अस्पतालमा पठाईनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?