फुडमाण्डुको ‘बडादशैँ बाइट्स’ क्याम्पेन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले नेपालीहरूको महान् चाड विजयादशमीका अवसरमा बडादशैँ बाइट्स नामक अफर ल्याएको छ । अफरअन्तर्गत उपभोक्ताले दुर्ईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर बडादशैँ बाइट्समा हरेक दिन विभिन्न रेस्टुरेन्टबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट र दोस्रो अफरअन्तर्गत बडादशैँ कम्बो बाइट्समा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टबाट मन लोभ्याउने कम्बो खानामा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

फुडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ मेनेजर इनशा भट्टराईले भन्नुभयो, ‘यस अभियानमार्फत् हाम्रा ग्राहकसँग दशैँ मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । हामी सधैँ उत्कृष्ट खाना र डेलिभरीद्वारा ग्राहकलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौँ ।’ अभियान कात्तिक २ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?