हिम इलेक्ट्रोनिक्सको इण्डो-एसियन मिट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालमा इण्डो-एसियन उत्पादनको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सले काठमाडौंमा इण्डो एसियन मिट २०२३ आयोजना गरेको छ । सो अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच) साइनोरा सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

कम्पनीका मुख्य उत्पादनमा एमसिबी र डिस्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्ट रहेका छन् । गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकर शमशेर थापा र इण्डो-एसियाका इन्टरनेसनल मार्केटिङ हेड विपिन गुप्ताले संयुक्त रूपमा इण्डो एसियन स्टाइलिस मोडुलर स्विचको नयाँ सिरिज साइनोराको अनावरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?