बिवाइडीको ‘स्पोट द डल्फिन अन रोड’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बिवाइडीले ‘स्पोट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । नेपालस्थित बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले उक्त अभियान घोषणा गरेको हो ।

अभियानअन्तर्गत सडकमा बिवाइडी डल्फिन भेट्टाएर भिडियो बनाउने र फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रूपमा पोस्ट गर्नेले एक लाख रुपैयाँ जित्ने मौका पाउनेछन् । डल्फिन कहाँ र कसरी भेट्ने जानकारीका लागि बिवाइडीको आधिकारिक पेज हेर्नुपर्नेछ ।

ADVERTISEMENT

खिचिएको भिडियो फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक गरी बिवाइडी नेपालको आधिकारिक पेजमा ट्याग गर्नुपर्नेछ । भाग्यशाली तीन विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न चयन गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?