राष्ट्रियसभा बैठक बस्दै(एकमात्र कार्यसूची)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) बस्दैछ । दिउँसो १ बजेर १ बजेका लागि तय भएको बैठकका लागि एकमात्र सम्भावित कार्यसूची तय भएको छ ।

ADVERTISEMENT

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार ‘विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?