एमजीको एक्सचेन्ज अफर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौंं । एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीको १००औँ वार्षिकोत्सवका अवसरमा एक्सचेन्ज अफर ल्याएको हो ।

ADVERTISEMENT

अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् । भदौ २४ गतेसम्म लागू हुने अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, वीरगञ्ज, विराटनगरस्थित डिलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?