महालक्ष्मीका ग्राहकलाई विभिन्न संस्थामा छुट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ विभिन्न संस्थासँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले वीरगञ्जस्थित मंगलम् डाइग्नोष्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०, बाराको सिमरास्थित होटल क्विक २० एण्ड रिभर साइडका सेवामा १०, मकवानपुरस्थित रिगल हेटौंडा रिसोर्टका सेवामा १५, धनगढीस्थित निसर्ग हस्पिटलका सेवाहरूमा २०, हेटौंडास्थित विशुद्ध मोमोचाका सेवामा १० र भरतपुरस्थित कविलास रिसोर्ट एण्ड फनपार्कका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?