पुटिनका कट्टर बिरोधी नेतालाई थप १९ बर्ष जेल सजायँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजायँ तोकेको छ ।

हाल जेलमा रहेका बिपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो मात्रै होइन, लामो जेल सजाय पनि हो।

ADVERTISEMENT

राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक रहेका ४७ वर्षीय नाभाल्नी ठगी र अन्य कथित अपराधमा ११ वर्षभन्दा बढी जेल सजाय भोगिरहेका छन्।

नाभाल्नीलाई चरमपन्थी संगठन स्थापना र त्यसका गतिविधिलाई आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?