कामना र तुलसी कुञ्जबीच मर्चेन्ट सम्झौता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सेवाग्राहीले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

बैंकसँग आबद्धताको प्रमाणका आधारमा सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसैबीच कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता भएको छ । उक्त सेवामार्फत् ग्राहकले सरल रूपमा सेयर कारोबार गर्न सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?