यस्तो छ तपाईंको साउन १२ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन १२ गते शुक्रबार, ई.सं. २८ जुलाई, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष दशमी, ९ः३४ बजेपछि एकादशी, नक्षत्र- अनुराधा, योग- शुक्ल, करण- गर, चन्द्रराशि- वृश्चिक, सूर्योदय ५ः२५, सूर्यास्तः १८ः५४ ।

मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

ADVERTISEMENT

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : एक्लोपन र निराशाले सताउनेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?