ग्लोबलका थप दुई शाखा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बुधबारदेखि काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा सञ्चालनमा आएको छ ।

उल्लेखित शाखाहरूबाट सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

ADVERTISEMENT

बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखारहित सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?