भायानेटको नवीकरण अफर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ग्राहकका लागि नवीकरण अफर ल्याएको छ । अफरअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

अफर असार महिनाभरि मात्रै रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यमान ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहका लागि कम्पनीले चालेको सकारात्मक कदम बुझ्न सकिन्छ । अफरमार्फत् विद्यमान ग्राहकले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?