नेपाल रेमिट र नबिल बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

ADVERTISEMENT

सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका रेमिट्यान्स हेड मनिषा श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?