रुसको कब्जाबाट तीनवटा गाउँ फिर्ता लिएको युक्रेनको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

युक्रेन । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पूर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगायतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका हुन् ।

ADVERTISEMENT

रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ ।

आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?