काठमाडौं । बिट द प्लाष्टिक भन्ने मूल नारालाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सोमबार काठमाडौंको शान्तिनगरमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा शान्तिनगरमा करिब दुई सय ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा