शहीद मेमोरियलमा निःशुल्क स्वास्थ्य शिविर

Read Time = 1 min

काठमाडौं । विगत १६ वर्षदेखि कलंकी चोकस्थित सय शैय्याको शहीद मेमोरियल अस्पतालले गणतन्त्र दिवसका अवसरमा सोमबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

ADVERTISEMENT

शिविरमा विशेषज्ञ डाक्टर, जनरल तथा युरो सर्जरी, हाडजोर्नी तथा नशा रोग, पेट तथा कलेजो रोग, स्त्री तथा प्रसूति रोग, मधुमेह तथा थाइराइड रोग, नाक कान तथा घाँटी रोग, बाल रोग, मुटु रोग, छाला तथा योनी रोगलगायत ल्याब, भिडियो, औषधि वितरण, भिडियो एक्सरे सेवा निःशुल्करूपमा १२ सयजनालाई प्रदान गरिएको अस्पतालका सहायक प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?