एक युवक कर्णाली नदीमा बेपत्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिमकोट । माछा मार्न गएका अदानचुली २ का छक्क बुढा कर्णाली नदीमा बेपत्ता भएका छन् । बिहान हुम्ला कर्णालीको आरजिते भन्ने स्थानमा कर्णाली नदीमा माछा मार्नेक्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जाल खेल्ने क्रममा ढुंगाबाट चिप्लिएका बुढा दुई घण्टादेखि बेपत्ता रहेकोमा खोजि कार्य भइरहेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

घटना सार्वजनिक हुने वित्तिकै अदानचुलीको गल्फागाड प्रहरी चौकी, गाउँपालिकाका पदाधिकारी र अन्य स्थानीयले उनको खोजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?