काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ ।
यससँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ ।
यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा