पूर्वी चीनको रासायनिक कारखानामा विष्फोट हुँदा पाँच जनाको मृत्यु

Read Time = 1 min

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विष्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो ।

ADVERTISEMENT

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एकजना बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ । घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?