हाइफ्युचरको ब्राण्ड एम्बेसडरमा पारस

Read Time = 1 min

काठमाडौं । हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो ब्राण्डलगायत नेपालका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ब्राण्ड एम्बेसडरमा नियुक्त हुनुभएको छ । इलेक्ट्रोनिक ग्याजेटको अग्रणी आयातकर्ता टेक स्टुडियो हाइफ्युचरका उत्पादनको नेपालमा आधिकारिक बिक्रेता हो । कम्पनीका उत्पादनको ब्राण्ड एम्बेसडरमा पारस खड्कासँगको सहकार्यले हाइफ्युचर्स ब्राण्ड प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने कम्पनीको विश्वास छ ।

ADVERTISEMENT

टेक स्टुडियोका सिइओले भन्नुभयो, ‘पारस खड्का हाम्रो ब्राण्ड एम्बेसडरका रूपमा चयन गरिएकोमा हामी नेपाली ग्राहकद्वारा हाइफ्युचरको स्मार्ट वियरेबल र अडियो उत्पादनलाई राम्रो तरिकाले स्वागत गर्न सक्षम छौँ । हामी हाइफ्युचरसँग विस्तृतरूपमा काम गर्न तथा नेपाली ग्राहकलाई सबैभन्दा राम्रो उत्पादन र सेवा प्रदान गर्न उत्सुक छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?