केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैंडाकोटमा रहेको मौलाकालीका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट अफर ल्याएको छ । योजनाअन्तर्गत बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

ADVERTISEMENT

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको योजनाअन्तर्गत मौलाकालीका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम् सय रुपैयाँसम्म छुट प्रदान गर्ने भएको हो । छुट योजना सीमित अवधि रहने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?