प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक ३.१२ अंकले वृद्धि भएको छ । नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।

ADVERTISEMENT

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?