९ दलले समर्थन गरिसकेकाेले नेता पौडेल राष्ट्रपति बन्नेमा ढुक्क : विमलेन्द्र निधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सप्तरी । कांग्रेस नेता विमलेन्द्र निधिले एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने भएकाले सरकार जोखिममा नपरेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमिति एवं सदस्यहरूको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई समर्थन गर्ने दलहरूको संख्या बढ्दै गएको बताउनु भयो

ADVERTISEMENT

९ वटा दलले समर्थन गरिसकेकोले कांग्रेस नेता पौडेल राष्ट्रपतिमा बन्नेमा ढुक्क रहेको उहाँको भनाइ छ ।

पञ्चायतकालमा पञ्चायतविरूद्धमा सामाचार लेख्दा आक्रमण हुने गरेको स्मरण गर्दै उहाँले सरकार र जनताको बीचको संवाद पु-याउने काम पत्रकारले नै गर्दै आएको बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?