कामना सेवा र सिप्रदीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका महाप्रबन्धक शाश्वतजंग सिजापतीले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै सिप्रदीबाट टाटा ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल र सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?