प्रभु बैंंकको सिइओमा फेरि शेरचन

Read Time = 1 min

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा अशोक शेरचन चार वर्षका लागि पुनः नियुक्त हुनुभएको छ । उहाँलाई तेस्रो कार्यकालका लागि बैंक सञ्चालक समितिले पुनः नियुक्त गरेको हो । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि अशोक तेस्रो कार्यकालका लागि सिइओ बन्नुभएको छ ।

ADVERTISEMENT

मर्जरमा गएका बैंकले दुई कार्यकालभन्दा बढी समय बैंकको सिइओ नियुक्त गर्न पाउने छुट छ । सन् १९९५ देखि बैंकिङ करियर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव रहेको छ । उहाँ आफ्नो कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन गर्न सफल हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?