यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मंगलबार अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । सोमबार यसको खरिद मूल्य १२९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज युरोपियन युरो खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद दर १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसामा भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ १५ पैसामा कारोबार भैरहेको छ ।

ADVERTISEMENT

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्री ३४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ २३ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?