कुमारी बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कुमारी बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता भएको छ । स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यका साथ भएको स्पार्क र कुमारी बैंकबीच सम्झौता भएको हो ।

ADVERTISEMENT

सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होमका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होमबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवामा १० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?