बैंकर्स संघको अध्यक्षमा केसी

Read Time = 1 min

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ । संघको अध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसी सर्वसम्मतरूपमा चयन हुनुभएको हो ।

ADVERTISEMENT

संघको हालै सम्पन्न विशेष साधारणसभाले नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतरूपमा चयन गरेको थियोे । यसअघि उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला चयन हुनुभएको छ । संघको सदस्यमा अजयविक्रम शाह, दीपकुमार दे, कृष्णबहादुर अधिकारी, रोशनकुमार न्यौपाने, सुदेश खालिङ र सुमन शर्मा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?