ज्योतिद्वारा थप छवटा अस्पताललाई बेबी वार्मर

Read Time = 1 min

काठमाडौं । ज्योति विकास बैंकले स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत् मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका छवटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।

बैंकले फेटा स्वास्थ्य चौकी(बारा), खैरहनी नगर अस्पताल, बघौडा अस्पताल(चितवन), हर्नैया स्वास्थ्य चौकी(रूपन्देही), सिसहनिया स्वास्थ्य चौकी(दाङ) र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र(कञ्चनपुर)लाई बेबी वार्मर प्रदान गरेको हो ।

ADVERTISEMENT

अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीले बेबी वार्मर हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले हालसम्म ३२ अस्पताललाई बेबी वार्मर प्रदान गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?