यस्तो छ तपाईंको मंसिर ६ गते मंगलबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर ६ गते मंगलबार, ई.सं २२ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष त्रयोदशी, ७ः१० बजे उप्रान्त चतुर्दशी, नक्षत्र- स्वाती, योग- सौभाग्य, करण- वणिज, चन्द्रराशि- तुला सूर्योदयः ६ः३१, सूर्यास्तः १७ः०७ ।

मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउनेछ ।

ADVERTISEMENT

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?