डिसहोममा विश्वकप

Read Time = 1 min

काठमाडौं । डिस मिडिया नेटवर्कले फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिसहोम सुरु गरेको छ । डिसहोमले फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ ।

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरूको गतिविधिलाई मध्यनजर गर्दै डिसहोमले धेरै उपहारसहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियान जारी गरेको छ ।

ADVERTISEMENT

अभियानमा सहभागी हुन सहभागीले डिसहोमको फेसबुक पेजमा गई पोस्ट म्याजिक मुमेन्टसमा उनीहरूको मनपर्ने टिम जस्तै म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?