आइएमई पेको निर्वाचन अफर

Read Time = 1 min

काठमाडौं । ‘आइएमई पे’ ले आमनिर्वाचनलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफरअनुसार आइएमई पे एपमार्फत् हवाई टिकट खरिद गर्नेमध्ये हरेक दिन एकजना भाग्यशालीले एक रुपैयाँमा टिकट प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नुपर्ने हुन्छ र अफरमा प्रतिदिन विजेता घोषित हुने एकजनाले एक रुपैयाँबाहेकको पूर्ण मूल्य क्यासब्याक स्वरूप पाउने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार आमनिर्वाचनमा मतदातालाई मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यले अफर ल्याएको र अफर मंसिर ९ गतेसम्म कायम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?