यस्तो छ तपाईंको कात्तिक २७ गते आइतबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक २७ गते आइतबार, ई.सं १३ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष पञ्चमी, नक्षत्र- आद्र्रा, ७ः०२ बजे, पुनर्वशु, योग-साध्य, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ ।

मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।

कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

ADVERTISEMENT

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ती हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

धनु : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

मकर : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?