गोर्खाजको पोखरा शाखा स्थानान्तरण

Read Time = 1 min

पोखरा । गोर्खाज फाइनान्सले पोखरा स्थानान्तरित शाखा उद्घाटन गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष डेकिन्द्रकुमार राई र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।

ADVERTISEMENT

संघका अध्यक्ष प्रजापतीले कम्पनीले पु¥याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा समेत अझ सशक्तरूपमा अघि बढ्न सुझाव दिनुभयो । कम्पनीले देशभर रहेका २७ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?