काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । डाइरेक्ट सेवामार्फत् विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था हुनेछ ।
बैंकका अनुसार सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका एक सय ८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटिएममार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तलाई सरल, सहज र सुरक्षित तरिकाले रकम पठाउन सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच