वार्षिकोत्सवमा कामनाको साताव्यापी कार्यक्रम

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले १६औँ वार्षिकोत्सवका अवसरमा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ । साताव्यापी कार्यक्रमअन्तर्गत देशव्यापीरूपमा सामाजिक कार्यक्रमहरू सरसफाइ तथा डस्टबिन वितरण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरता कार्यक्रम र कर्पोरेट फुटसलका साथै जनचेतनासम्बन्धी कार्यक्रम रहेका छन् ।

ADVERTISEMENT

पहिलो दिन सोमबार बैंकले देशैभर छरिएर रहेका शाखाबाट सातै प्रदेशका ३५ स्थानमा बृहत्रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?