शौर्य सिमेन्टको उपहार योजना

Read Time = 1 min

काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’ अफर ल्याएको छ । पुस ३० गतेसम्म लागू हुने योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको शौर्य सिमेन्ट खरिदमा एक प्रतिकुपन प्राप्त गरी हात खाली नजाने पाँच सयदेखि १० हजार रुपैयाँसम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी ५० बोराभन्दा बढीको खरिदमा एकभन्दा बढी कुपन प्राप्त गर्दा शून्य अंक उल्लेखित कुपन परेको खण्डमा ग्राहकले आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी एक लाखसम्म नगद प्राप्त गर्न सक्नेछन् ।

ADVERTISEMENT

तथापि सयौं संख्यामा नौ सयको कुपन भए पनि प्रत्येक कुपनमा एकपटकमात्र शून्य नौ सयलाई पछाडि लगेर जोड्न मिल्नेछ । शौर्य सिमेन्ट सिरहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी, पिएस्सी र ५३ ग्रेड पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?