यस्तो छ तपाईंको कात्तिक १४ गते सोमबारको राशिफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल कार्तिक १४ गते सोमबार, ई.सं.– २९ अक्टोबर, २०२२ । तिथि– कार्तिक शुक्लपक्ष सप्तमी, नक्षत्र – पूर्वाषाढा, ८ः५९ बजे उप्रान्त उत्तराषाढा, योग– धृति, करण– गर, चन्द्रराशि– धनु, सूर्योदयः ६ः१४, सूर्यास्तः १७ः१९ ।

मेष : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।

वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मिथुन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

कर्कट : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।

ADVERTISEMENT

तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।

वृश्चिक : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

मकर : आँटेताकेका काममा बाधा हुनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?