खुमल नेवाः गुठीको रक्तदान

Read Time = 1 min

ललितपुर । खुमल नेवाः गुठीले ललितपुरमा शुक्रबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एभरेष्ट फेसन, नेपाल क्यान्सर हस्पिटल, डाबर नेपाल, रियल जुस तथा लायन क्लब अफ हेटौंडा भुटनदेवीको सहकार्य रहेको थियो ।

ADVERTISEMENT

गुठीका अध्यक्ष राज शाक्यको सभापतित्वमा सञ्चालित कार्यक्रमको उद्घाटन ललितपुर महानगर-१५ वडाका वडाध्यक्ष सुरेशबहादुर शाहीले गर्नुभएको थियो । गुठीका कार्यसमिति सदस्य सानुभाइ ताम्राकारले करिब सय प्रिन्ट रगत संकलन भएको र रक्तदानमा करिब ९० प्रतिशत महिला सहभागी भएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?