राप्रपाले बनायो संसदीय समिति

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय समिति बनाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राप्रपाले संसदीय समिति बनाएको हो ।

समितिमा पूर्वअध्यक्षहरू पशुपति शमशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी पदेन सदस्य हुनुहुन्छ ।

ADVERTISEMENT

त्यस्तै अध्यक्ष लिङ्देनले चन्द्रबहादुर गुरुङ, प्रा डा गीताभक्त जोशी, प्रा.डा. जयन्तनाथ खनाल, डा कान्ता भट्टराई, वरिष्ठ अधिवक्ता राजु बस्नेत, केन्द्रीय सदस्य केदार न्यौपाने, पूर्वसभासद बबिना मोक्तान लावतीलाई मनोनित गरेका छन् । संसदीय समितिमा सातवटै प्रदेश समितिका अध्यक्षहरु पदेन सदस्य रहनु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?