एभरेष्ट बैंक र दराजबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंक र दराजबीच ‘दराज दशैं धमाका’का लागि सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै भदौ २९ गतेदेखि दराजबाट किनमेल गर्दा कार्ड वाहकलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको हो ।

ADVERTISEMENT

सम्झौतासँगै बैंकका ग्राहकले अनलाइनबाट सामान खरिद गरी डेबिट कार्डमार्फत् भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?